इंग्ल्यान्ड र इटलीसँग भएको हारबीचको ग्याप पत्ता लगाउनुपर्छ : प्रशिक्षक स्टुअर्ट ल
२ फागुन, मुम्बई । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट ल ले टी-२० विश्वकपमा इंग्ल्यान्ड र इटली विरुद्ध बेहोरेको हारको ग्यापको कारण पत्ता लगाउनुपर्ने बताएका छन् ।
समूह 'सी' अन्तर्गत तेस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध खेल्नुअघि …
onlinekhabar.com
३ महिना अघि