खेलाडीले उपचारका लागि गुहार माग्नै पर्छ ?
१२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उपचारका लागि आर्थिक सहयोग मागेपछि सहयोग गर्नेको प्रतिस्पर्धा चल्यो। विभिन्न राजनीतिक दलदेखि खेलाडी, सङ्घसंस्थाले साम्बाको उपचारार्थ आर्थिक सहयोग गरे। २४ घण्ट...
onlinekhabar.com
३ महिना अघि