एलेनको कीर्तिमानी शतकमा न्युजिल्यान्ड फाइनलमा, दक्षिण अफ्रिका बाहिरियो

एलेनको कीर्तिमानी शतकमा न्युजिल्यान्ड फाइनलमा, दक्षिण अफ्रिका बाहिरियो

२० फागुन, काठमाडौं । ओपनर फिन एलेनले शानदार शतक प्रहार गरेपछि न्युजिल्यान्ड आईसीसी टी-२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्यान्ड उपाधिनजिक पुगेको हो । एलेनले …

onlinekhabar.com

३ महिना अघि