प्रिमियर लिगमा ब्राइटनमाथि युनाइटेडको सहज जित

प्रिमियर लिगमा ब्राइटनमाथि युनाइटेडको सहज जित

१० जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले ब्राइटनमाथि ३-० को सहज जित निकालेको छ । आइतबार राति भएको सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राइटनलाई उसैको मैदानमा पराजित गरेको हो । युनाइटेडको जितमा प्याट्रिक डोर्गु, …

onlinekhabar.com

२ महिना अघि

साफ महिला च्याम्पियनसिपको लागि तयार नेपाल, लक्ष्य ट्रफी

साफ महिला च्याम्पियनसिपको लागि तयार नेपाल, लक्ष्य ट्रफी

१० जेठ, काठमाडौं । भारतको गोवामा सोमबारदेखि सुरु हुने आठौं संस्करणको साफ महिला च्याम्पियनसिपको लागि नेपाली टोली तयार रहेको मुख्य प्रशिक्षक नविन न्यौपाने र कप्तान एन्जिला तुम्बापो सुब्बाले बताएका छन् । च्याम्पियनसिपअघि आइतबार भएको प्रि म्याच …

onlinekhabar.com

२ महिना अघि