स्काई क्रिकेटले सार्वजनिक गर्‍यो ‘नेपाल क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ डकुमेन्ट्री

स्काई क्रिकेटले सार्वजनिक गर्‍यो ‘नेपाल क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ डकुमेन्ट्री

६ जेठ, काठमाडौं । इंग्ल्यान्डको प्रसिद्ध खेलकुद च्यानल स्काई क्रिकेटले नेपाली क्रिकेटको प्रेरणादायी कथा समेटिएको एक विशेष वृत्तचित्र (डकुमेन्ट्री) सार्वजनिक गरेको छ। ‘नेपाल क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ (नेपाल: क्रिकेटको हिमाल चढ्दै) नाम दिइएको यो ...

onlinekhabar.com

२ महिना अघि