हङकङ, चाइनासँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित
काठमाडाैँ । यही चैत १२ गते दशरथ रंगशालामा नेपाल, हङकङ र चाइनाबिच हुने भनिएकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरिएको छ । आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रेस विज्ञप्ति जारी गर्दै उक्त मैत्रीपूर्ण खेल