एन्फा महिला लिगः उपाधि रक्षाको चुनौती एपीएफलाई, विदेशी खेलाडीले बलियो संकटा
सहिद स्मारक एन्फा महिला लिगमा विभागीय टोलीलाई चुनौती दिन अन्य क्लब पनि तयार देखिन थालेका छन्। महिला लिग बुधबारदेखि सुरु हुँदै छ। महिला लिग सुरु हुँदै गर्दा अधिकांश सहभागी टोलीको लक्ष्य उपाधि नै हो।यद्यपि विभागीय टोलीको चुनौतीलाई सहजै पार गर्न उनीहरुल...
nepalkhabar.com
२ महिना अघि