वसन्त ऋतुमा हिमाल आरोहण अनुमति सुरु, बुधबारसम्म ८२ जनालाई पर्मिट
१२ चैत, काठमाडौं । बसन्त ऋतुमा हिमाल आरोहण गर्नेका लागि अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार बुधबारसम्म कुल १० समूहका ८२ जनाले पर्मिट लिइसकेका छन् ।
विभागका अनुसार १ मार्चदेखि बुधबारसम्म सो संख्यामा …
onlinekhabar.com
२ महिना अघि