किन सुनसान भयो सौराहा ?
दुई दिनपछि सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस परेको छ । देशको प्रमुख पर्यटकीय स्थलमध्येको सौराहामा बिहीबार नै 'चितवनमा पर्यटनको विकास, सम्भावना तथा चुनौती' विषयक अन्तर्किया भयो । जसमा जेन जी आन्दोलनपछि पर्यटनमा परेको असरका बारेमा चर्चा चल्यो ।