भारतमा पसिना बगाएर सजिन्छ अछामीको दसैं !
अछामका प्रायः गाउँका चौतारामा सुनिने आवाज एउटै हुन्छ ‘यो वर्ष दसैंमा छोरा आउँछ कि आउँदैन ?’ यो प्रश्नसँगै अछामी आमाबुबा र परिवारका सदस्यमा रोजगारीका लागि भारत गएका आफन्त फर्कने प्रतीक्षा सुरु हुन्छ । भारततिर पसिना बगाउन गएकाहरू दसैं नजिकिँदै गर्दा घर...