विद्युत् प्राधिकरण बैठक : थप आठ जेनजी शहीदका परिवारलाई रोजगारी दिने निर्णय
२५ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले थप आठ जना जेनजी शहीदका परिवारका सदस्यलाई रोजगारी दिने निर्णय भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले छुट …
onlinekhabar.com
२ महिना अघि