खाडीमा रहेका नेपालीको तत्काल उद्धार गर्न बोहराको माग
काठमाडौँ । राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहराले अमेरिका, इजरायल र इरानबिच बढ्दो युद्धको तनावका कारण खाडी मुलुकमा रहेका नेपालीहरू असुरक्षित बनेको भन्दै उनीहरूलाई तत्काल स्वदेश फर्काउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। आइतबार राष्ट्रिय सभा ब...