सगरमाथा दिवस : नेपालको गौरव र हिमाली पर्यटनको आधार सगरमाथा

सगरमाथा दिवस : नेपालको गौरव र हिमाली पर्यटनको आधार सगरमाथा

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा आज नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाइँदैछ।सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथाको सफल आरोहण गरे...

nepalkhabar.com

२६ दिन अघि