स्याहार केन्द्रका लागि इजरायलले माग्यो २३०० नेपाली कामदार (विस्तृत सूचनासहित)

स्याहार केन्द्रका लागि इजरायलले माग्यो २३०० नेपाली कामदार (विस्तृत सूचनासहित)

इजरायलमा नेपालीका लागि फेरि रोजगारी खुलेको छ। वैदेशिक रोजगार विभागले बुधबार जारी गरेको सूचनाअनुसार इजरायलले दीर्घकालीन स्याहार केन्द्रका लागि २३०० जना नेपाली कामदार माग गरेको हो।योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशन गरिएको मितिले २१ ...

nepalkhabar.com

२९ दिन अघि