क्षतिग्रस्त प्रहरी चौकी पुननिर्माण गर्न दीपकराज गिरीले प्रदान गरे आर्थिक सहयोग

क्षतिग्रस्त प्रहरी चौकी पुननिर्माण गर्न दीपकराज गिरीले प्रदान गरे आर्थिक सहयोग

काठमाडौं । अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त प्रहरी चौकीको पुननिर्माणको लागि आर्थिक सहयोग प्रदान गरेका छन् । आफ्नो जन्मथलो काठमाडौंको थानकोट चेकपोस्टस्थित प्रहरी वृत्त थानकोट पुगेर उनले ५ लाख रुपैयाँ प्रदान...

onlinekhabar.com

२ महिना अघि