पुनर्निर्माणकै क्रममा युरोपले समातेको थियो संवृद्धिको गति
२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपश्चात् नेपालको पुनर्निर्माणका सवालहरू प्रमुख छन् । कुशासन, भ्रष्टाचार र शासन व्यवस्थाको एकाधिकारविरुद्धमा भएको मानिएको आन्दोलनपश्चात् समग्र राष्ट्र पुनर्निर्माणको काम अगाडि बढाउनुपर्ने भएको छ ।