पानीको मुहान सुकेपछि रित्तियो मुस्ताङको ध्ये गाउँ
२ असोज, म्याग्दी । दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण हो, पानीको अभाव ।
जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि …
onlinekhabar.com
२ वर्ष अघि