देउसीभैलो खेलेर सङ्कलित रकमले सडक ढलान

देउसीभैलो खेलेर सङ्कलित रकमले सडक ढलान

पर्वत, १८ भदौ । मोदी गाउँपालिका–६ थामर्जुङका बासिन्दाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका छन् । गाउँ जोड्ने सडक कच्ची र जीर्ण हुँदा पनि मर्मत र स्तरोन्नतिका लागि कुनै पनि निकायले सहयोग नदिएपछि देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढल...

reportersnepal.com

३ वर्ष अघि