हुम्लाकाे नाम्खामा पुग्याे राहत सामग्री
हिमताल फुटेर आएकाे बाढी-पहिरोबाट प्रभावित हुम्लाकाे नाम्खा गाउँपालिका -६, तिलगाउँमा राहत सामग्री पठाइएकाे छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला विपद् व्यवस्थापन ब्यवस्थापन समितिबाट चामललगायतका राहत सामग्रीहरू पठाइएकाे जानकारी दिए...
nepalkhabar.com
१२ महिना अघि