६ संकेत, जसले देखाउँछ तपाईं परिपक्क अभिभावक हुनुहुन्न

६ संकेत, जसले देखाउँछ तपाईं परिपक्क अभिभावक हुनुहुन्न

भनिन्छ, 'बालबालिका काँचो माटो हुन्, उनीहरूलाई जुन स्वरुपमा चाह्यो त्यहीअनुसार ढाल्न सकिन्छ।' बालबालिकालाई कुन स्वभावको बनाउने भन्ने कुरामा समुदायको, स्कुलको वातावरणले पनि भूमिका खेलेको हुन्छ । तर, यसमा मुख्य देन अभिभावककै हुन्छ । भावनात्मक रुपले अ...

onlinekhabar.com

२ वर्ष अघि