मंसिर १ गतेदेखि पशुपति आसपास मासु र मदिरा बेच्न निषेध

मंसिर १ गतेदेखि पशुपति आसपास मासु र मदिरा बेच्न निषेध

पशुपत क्षेत्रभित्र भोलिदेखि मासु र मदिरा निषेध गरिएको छ।काठमाडौँ जिल्ला प्रशासन कार्यालय आइतबार सूचना जारी गर्दैै मंसिर १ गतेदेखि पशुपति क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थको उत्पादन, बिक्री, भण्डारण र सेवन पूर्ण रूपमा निषेध गरेको हो।बालाचतुर्दशी ...

nepalkhabar.com

११ महिना अघि