एमाले दाङद्वारा रक्तदान कार्यक्रम आयोजना
१७ कात्तिक, काठमाडौं। बिजौरी हत्याकाण्डका शहीदहरूको स्मृतिमा नेकपा(एमाले) दाङले बिजौरीमा रक्तदान कार्यक्रम गरेको छ।
२७ कात्तिक २०५१ मा मध्यावधि निर्वाचनका क्रममा एमालेको शान्तिपूर्ण र्यालीमा आक्रमण हुँदा नारायण चौधरी, कृष्ण चौधरी र पुष्प घिमिरेको न...
onlinekhabar.com
११ महिना अघि