एनआरएनएको वर्षौंको विवाद टुंगिँदै: प्रधानमन्त्रीको उपस्थितिमा हुनेछ एकता घोषणा
विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) एकताको दिशामा अगाडि बढेको छ। दुई फरक नेतृत्वमा सञ्चालन भइरहेका संस्थाहरू दश बुँदे सहमति गर्दै एकताबद्ध हुन सहमत भएका हुन्।आगामी आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीको उपस्थितिमा एक...
nepalkhabar.com
१० महिना अघि