गरिब र कानुनको सम्बन्ध
नेपालको संविधान र संविधानअन्तर्गतका ऐन, नियम, विनियम र आदेशहरू जसका लागि बनाइन्छन्, ती सर्वसाधारण नागरिकमध्ये धेरै निरक्षर, औँठाछाप र गरिब छन् । तर कानुनको अज्ञानता कसैका लागि कुनै बहाना हुन सक्दैन । अमेरिकाका ३६ औं राष्ट्रपति लिन्डन बी जोनसनको एउटा ...
ekantipur.com
१२ महिना अघि