बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रूवाउँछ

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रूवाउँछ

नाका आँखा आँगनको छेउको तुलसाको मोठमा पर्‍यो । भित्र पसेर गाग्रीमा पानी लिएर बाहिर निस्की र तुलसाको मोठमा पानी खन्याउँदै गनगनाई– ‘भोलिदेखि त्यसै सुकेर मर्छ्यौ होला तिमी पनि ! को आएर चढाउला जल तिमीलाई ! फेरि कहिले जल चढाउन पाउँला नारान तिम्रो बुट्टामा ...

ekantipur.com

२ वर्ष अघि