फ्यानले आफ्नो मुहारको ट्याटु खोपाएपछि रचना : मायाको भारी बोकाइदिनुभयो
काठमाडौं । समकालिन गायिकामध्ये रचना रिमालको लोकप्रियता अग्रपंक्तिमा आउँछ । विवादमा सितिमिति नआउने उनी ‘जिरो हेटर्स’ गायिका पनि हुन् । सांगीतिक प्रस्तुतिका लागि उनी जहाँ जान्छिन्, उनको प्रशंसा भैरहन्छ ।
संगीतसँगै अध्ययन, खेलदेखि सोसल मिडियामा कन्टेन्...
onlinekhabar.com
८ महिना अघि