इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह
२९ पुस, काठमाडौं । सरकारले इरानमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयले ‘ट्राभल एडभाइजारी’ जारी गर्दै सावधानी अपनाउन अनुरोध गरेको हो ।
इरानमा बसोबास गर्ने र काम गर्ने नेपालीलाई इरानका अधिकारीहरूले अघि …
onlinekhabar.com
९ महिना अघि