कालीमायाको पीडा : छोरालाई बाँधेर खेतबारीमा काम गर्न जानुपर्ने बाध्यता
६ पुस, तनहुँ । तनहुँको व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन बिताउन बाध्य छन् झलक विक । २६ वर्षीय उनका लागि हिँडडुल गर्नु, मनका भावनालाई साटासाट गर्नु र अन्य दैनिकी काम गर्नु …
onlinekhabar.com
५ महिना अघि