पाकिस्तानी सेनाका प्रवक्ताले जब पत्रकार सम्मेलनमै महिला पत्रकारलाई आँखा झिम्क्याए (भिडिओ)
पाकिस्तानी सेनाको सञ्चार शाखा आईएसपीआरका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले पत्रकार सम्मेलनमै एक महिला पत्रकारलाई आँखा झिम्क्याएपछि भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध लगाइएका आ...
nepalkhabar.com
६ महिना अघि