कुनै बेला ठमेलमा भारी बोक्ने केशवका जापानमा आधा दर्जन व्यवसाय
'ढिलो चाँडो त्यहाँ सपिङ कम्प्लेक्स बनाउने हो। अहिले त्यहाँको भाडा मात्र लिएको छु,' उनले भने, 'कुनै समय मैले मासिक ६ सय कमाउँथेँ।अहिले यही ठाउँमा ६ लाख भाडा बुझ्ने हैसियत बनाउन सक्दा खुसी लाग्छ।'