माछापुच्छ्रे बैंकद्वारा मानवसेवा आश्रमलाई सहयोग

माछापुच्छ्रे बैंकद्वारा मानवसेवा आश्रमलाई सहयोग

माछापुच्छ्रे बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालयले रूपन्देहीको तिलोत्तमास्थित मानवसेवा आश्रमलाई खाद्यान्न र दराज सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले आइतबार बिहान आश्रममा पुगेर उक्त सहयोग हस्तान्तरण गरेको हो ।

ekantipur.com

६ महिना अघि