अझै जीवित छ १००० वर्ष पुरानो ‘गाउँ पूजा’
४ भदौ, ढोरपाटन (बागलुङ) । अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरु । …
onlinekhabar.com
८ महिना अघि