बहुविवाह प्रथालाई पुनर्जीवित नगरौं
सम्बन्ध मानिसले बनाउँदै जाने हो । सम्बन्ध बनाउँदा त्यहाँ सहकार्य हुन्छ, सहकार्यमा छलफल, कुराकानी र साझेदारी अनि जिम्मेवारी हुन्छ । यी सब निभाउन दृढ अठोट चाहिन्छ । यसमा मतविभाजन हुन थाले, एक पक्षले अर्को पक्षलाई दमन गर्न थाले, अन्याय, अत्याचार, शोषण, ...