धौली, कुमः र शुक्रहरूले बनाइरहेको देश

धौली, कुमः र शुक्रहरूले बनाइरहेको देश

नेपाल किन बनेन ? नेपाल कति बन्यो, कति बनेन ? यी र यस्ता सवालमा तात्तातो बहस तपाईंले धेरैपटक पढनु/हेर्नु/सुन्नुभएको छ । देश बनाउन आएको दाबी गर्ने एक–से–एक अनुहारको दर्शन पनि गरिसक्नुभएकै छ । यही कुराको लहैलहैमा लागेर देश आफैंले मात्र बनाउन सक्ने हुंका...

ekantipur.com

५ महिना अघि