९ असार, काठमाडौं । युवा विद्यार्थीहरूमा नेतृत्व विकास, सकारात्मक मानसिकता तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय युवा महोत्सव आयोजना गरिने भएको छ। परिवर्तनका लागि युवा, मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) र इन डेप्थ स्टोरी (आईडी...
onlinekhabar.com
३ महिना अघि
त्यही बेडमा विगत १० महिनादेखि ३३ वर्षीय दौलत थापा निस्पन्द लडिरहेका छन्। अचेत अवस्थामा मृत्युसँग पौँठेजोरी खेल्दैछन्।
setopati.com
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी समिति अध्यक्ष आनन्द सिंहले विस्थापितहरूलाई सधैंभरि होल्डिङ सेन्टरमा राखेर सम्भव नहुने बताए ।
ekantipur.com
आँखामा चमक छैन, केवल एक किसिमको निरीहता छ, जसले धेरै कुरा बोले पनि शब्द निकाल्न सक्दैन। त्यो नजरमा न त उत्साह छ, न त पूर्ण हार, बरु जीवनसँग निरन्तर चलिरहेको मौन संघर्षको छाया छ।
काठमाडौँ । ब्रिटिस सरसफाइ सामाग्री (साबुन) ब्रान्ड डेटोलले चीनमा प्रसारण गरेको एउटा विज्ञापनका लागि माफी मागेको छ । कम्पनीका अनुसार उक्त
ratopati.com