सडक सुविधाले गुलजार तुम्बेवा (तस्वीरहरू)
३ असार, मौवा (पाँचथर) । तमोर करिडोरको लखुवादोभानदेखि तुम्बेवा गाउँपालिकाको मौवा बजारसम्मको सडक कालोपत्रे भएपछि यो क्षेत्रका बासिन्दाले सुविधा पाएका छन् । गाउँपालिकाको पुछारमा पर्ने तमोर नदी किनारमा फराकिलो कालोपत्रे सडक बनेको छ । यही …
onlinekhabar.com
३ महिना अघि