पशुपति क्षेत्रमा यस्तो छ आज सुरक्षा र ट्राफिक व्यवस्था
तीजका लागि पशुपति क्षेत्रमा आज सरकारले ठूलो मात्रामा जनशक्ति परिचालन गरेको छ। सशस्त्र प्रहरी बलले स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित करिब सात सय जनशक्ति परिचालन गरिएको जनाएको छ। जसमध्ये १५० महिला सशस्त्र प्रहरी कर्मचारी छन्।दर्शनार्थीको सहजताका लागि सशस...
nepalkhabar.com
६ महिना अघि