राशिफल ६ भदौ : मेषको घमण्डले प्रेममा असर, तुलालाई पर्यटनबाट लाभ, तपाईँको के?
आज शुक्रबार, ६ भदौ २०८२ (२२ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-मेष: घरायसी झमेलामा परिएला। भाग्यशक्ति कमजोर भएको अनुभूति हुनेछ। प्रेम सम्बन्धमा खुलापन आवश्यक छ, घमण्ड नगर्नुहोस्। नियमित खर्च बढ्नेछ। साँझमा सामाजिक कार्यमा लागिनेछ। हनुमानजीको दर्शन गरी...
nepalkhabar.com
५ महिना अघि