सीता वादी : झुप्रा खोलामा संघर्ष गर्दै थिइन्, सिंहदरबार पुगिन्
१३ चैत, सुर्खेत । बालेन सरकारकी नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादी शुक्रबार दिउँसो मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा एक्कासि भक्कानिइन् ।
पदभार लगत्तै उनका आँखा भरिए, अनुहार मलिन भयो । केहीबेरपछि सम्हालिएर …
onlinekhabar.com
२ महिना अघि