इनिशाको न्यायका लागि माइतीघरमा धर्ना (तस्बिरहरू)

इनिशाको न्यायका लागि माइतीघरमा धर्ना (तस्बिरहरू)

सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी इनिशा विकको न्यायका लागि आफन्तजन काठमाडौँको माइतीघर मण्डलमा कालोपट्टी बाँधेर धर्नामा बसेका छन्। इनिशाको हत्या भएको दुई साता बितिसक्दा स्थानीय प्रशासनले सत्य तथ्य बाहिर नल्याएको भन्दै उनीहरू धर्नामा बसेका हुन्। उनीहर...

nepalkhabar.com

२ महिना अघि