कक्रोच जनता पार्टीलाई इन्स्टाग्राममा ५ दिनमै १ करोड १७ लाख फलोअर्स
७ जेठ, काठमाडौं । भारतका प्रधानन्यायाधीश सूर्यकान्तले दिएको 'कक्रोच' (साङ्लो) सम्बन्धी अभिव्यक्तिपछि सामाजिक सञ्जालमा एउटा नयाँ बहस सुरु भएको छ। यस अभिव्यक्तिको विरोधमा 'कक्रोच जनता पार्टी' नामको एउटा पार्टी नै गठन भएको छ र हेर्दाहेर्दै …
onlinekhabar.com
२ महिना अघि