डोजर आतंकविरुद्ध बुटवलमा सुकुम्वासीहरूको प्रदर्शन (तस्बिरहरू)
वर्षौँदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीनहरूलाई हटाउन नहुने भन्दै २२ जिल्लाका सुकुम्वासीहरूले बुटवलमा प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रूपन्देहीको आयोजनामा प्रदर्शन भएको हो। बुटवलको र...
nepalkhabar.com
२ महिना अघि