पूर्वाधार र बस्ती विकासको चपेटामा चुरे, संरक्षणको लगानी खोला नियन्त्रणमै सीमित
अनियन्त्रित बस्ती विकास र अव्यवस्थित पूर्वाधार निर्माणले चुरे क्षेत्र अतिक्रमणको चपेटामा पर्दै गएको छ । चुरे पहाडको टुप्पामा केबुलकारदेखि सडक, सिँचाइ, विद्युत्लगायतका ठूला पूर्वाधारका संरचना निर्माण भइरहेका छन् । लुम्बिनी प्रदेशका दर्जनौँ ठूला सहर प...