बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा  तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

ekantipur.com

३ महिना अघि