बढ्दै तापक्रम, १३.६ डिग्रीमा उक्लियो काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम
हिउँद (विन्टर सिजन) सकिएर प्रि-मनसुन सुरु भएसँगै देशभर बिस्तारै तापक्रम बढ्दो छ। यसै क्रममा आज (बुधबार, २० फागुन), काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम १३ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले ...
nepalkhabar.com
२१ दिन अघि