वर्षाका कारण रुपन्देहीको मायादेवी गाउँपालिकास्थित तिनाउ नदीमा बढेको पानीको बहाव । तस्बिर : रबिन्द्रप्रताप गुप्ता/रासस
baahrakhari.com
७ महिना अघि
जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वीनवलपरासीमा भारी वर्षा भएको छ। विभागका अनुसार पूर्वीनवलपरासीको सेमरीमा पछिल्लो २४ घन्टामा १८३ मिलिमिटर वर्षा भएको छ। त्यस्तै परासी केन्द्रमा १०६, रौतहटको चन्द्रपुरमा ११६ मिलिमिटर वर्षा भएको छ। उदयपुरगढीमा ७२...
setopati.com
कोसी, मधेस, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास (भारततर्फ) अवस्थित रहेको बताएको छ।
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरब सागर तथा
ratopati.com