दिउँसो यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

दिउँसो यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज (शुक्रबार) दिउँसो र राति पनि देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली (आकाशमा बादल) रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश ...

nepalkhabar.com

१० महिना अघि