दैलेखमा भेटिएको मिथेन ग्यास स्वामित्वमा लिन आयल निगमलाई कर्मचारीको आग्रह
नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले दैलेखमा भेटिएको मिथेन ग्यासको स्वामित्व लिन नेपाल आयल निगमसँग आग्रह गरेको छ। कर्मचारी युनियनले ‘दैलेखमा भेटिएको मिथेन ग्यासको व्यवसायिक उत्पादनमा नेपाल आयल निगमको स्वामित्व सुनिश्चित गर्दै राष्ट्र हितमा उपयो...
nepalkhabar.com
११ महिना अघि