नेपालमा ३ किसिमका वायु, यी प्रदेशका तराईमा ‘तातो दिन’
नेपालमा हाल मनसुनीसहित तीन वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, मधेस र बागमती प्रदेशका सबै क्षेत्र, गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी प्रदेशको पूर्वी भेगका थोरै स्थानमा मनसुनी वायुको प्रभाव छ भने देशका बाँकी स्थानमा पश्चिम...
nepalkhabar.com
३ महिना अघि