आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले हाल (बिहीबार बिहान) देशभर साधारणतया बादल लागेको छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम महाशाखा...
nepalkhabar.com
४ महिना अघि